तिम्रो सम्पादकले शोभालाई निकाल्यो रे हो ? हैन होला,निकालेको भए त मलाई थाहा हुनुपर्ने । किन तिमीलाई थाहा हुनुपर्ने -तिमी उसको को हौ र ? ल,कस्तो कुरा गर्र्छौ - उ र म संगै एउटै विभागमा काम गर्छौं, उसका सवै कुराहरु मलाई प्रायः थाहा हुन्छ । उसलाई निकालेको भए त उसले मलाई भन्नुपर्ने । छोड् देउ ल, तिमीलाई केहि थाहा रहेनछ । भोली अफिस गएपछि थाहा पाउंछौ । तिमीले कसरी थाहा पायौ ? तिम्रो हाकिम हाम्रो अफिसमा आएको थियो,उ भन्दै थियो । राजन मेरो साथी र गाउँले पनि । अलग अलग अफिसमा काम गर्ने भएपनि उसको अफिसको वारेमा more....
Not always, I used to write something when I became lazy. Sometimes story, sometimes poem and sometimes other things. Previously I was working on media (newspapers). So, I love to write (to be lazy ). Here I have copied/pasted a story that I have written and published on Nepal Magzine dated chaitra 24, 2060. Story can be found on “sahitya” link through following URL: http://www.kantipuronline.com/Nepal/Archive/86th%20issue/index.html अफिसबाट र्फकंदा प्रायः म पैदल नै र्फकने गर्छु । सांझको शीतल हावासंगै कसैका बारेमा सोच्नु अथवा वस्तुस्थितिका बारेमा विश्लेषण गर्नुको अर्कै मज्जा हुन्छ । अझ साथमा केही खाने चीज होस्, बाटो काटेको पत्तै हुंदैन । आज म मृत्युका बारेमा कल्पना गर्दै थिएं । सिनेमा, पत्रपत्रिका र उपन्यासमा देखेको मृत्यु । तर अलि फरक किसिमले । more....